रौतहट र बारामा थप ९ जनामा संक्रमण पुष्टि, कुल ३०४ पुग्यो
पोखरा । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ३०४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत सो कुराको जानकारी गराएको हो । पछिल्लो परीक्षण रिपोट अनुसार रौतहट इशनाथ नपा २, ३,६ र ९ निवासी २१, २१, २३, […]
पुरा पढ्नुहोस् ...