रौतहटमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण, कुल संख्या ७०२ पुग्यो

पोखरा — रौतहट जिल्लाको गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकास्थित क्वारेन्टाइनमा बसेका २२ जनामा कोरोना पुष्टि भएको छ ।यो समेत जिल्लामा संक्रमितको संख्या ७० पुगेको छ । तीन जना उपचारपछि ठीक भएका छन् । सदरमुकाम गौरस्थित जुद्ध मावि क्वारेन्टाइनमा पहिलो पटक ७ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले बताए । त्यस्तै देवाही […]

पुरा पढ्नुहोस् ...

रौतहटका १० जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २९१

काठमाडौं । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप १० जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २९१ पुगेको छ । पछिल्लो संक्रमण पुष्टि भएकामा रौतहट जिल्ला राजपुत नपा फराहदवा ९ निवासी १८,३२,३६,३९,३९,४२, ४८ पुरुषहरु तथा रौतहट इशनाथ नपा ३ र ५ वडा निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेको जनाइएको छ […]

पुरा पढ्नुहोस् ...

पछिल्लो समय कोरोना संक्रमित रौतहटका दुईजना लकडाउनमा भारतबाट लुकीछिपि नेपाल आएका थिए

रौतहट । रौतहटका दुईजनामा कोरोना संक्रमण पुष्टिभएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको । उनीहरु लकडाउनको समय लुकीछिपी भारतबाट घर आएपछि क्वारेन्टाइनमा राखिएको थियो । काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएका उनीहरु मध्य देवाही बोनाही नगरपालिका १ का ३५ वर्षीय पुरुष छन् भने अर्को वृन्दाबन नगरपालिका ९ का २४ वर्षीय पुरुष हुन् । […]

पुरा पढ्नुहोस् ...