कास्कीमा अति भारी वर्षा, सतर्कता अपनाउन आग्रह

साउन १३, २०८० पोखरा । कास्कीमा शनिबार अति भारी वर्षा मापन गरिएको छ । कास्कीको जुम्लेटी, पोखरा वर्षामापन केन्द्रमा पछिल्लो तीन घण्टामा अति भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सो स्थान भई बहने कालीखोलालगायत स–साना खोलाहरूमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।“साउन १३, साँझ […]

पुरा पढ्नुहोस् ...

मौसम पूर्वानुमानः तीनदिनसम्म देशभर वर्षा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि तीन दिनसम्म देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेको छ । पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिवारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरिएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा वीरेन्द्र ओलीले लेखेका छन् । ‘मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश […]

पुरा पढ्नुहोस् ...