पब्जी प्रतिबन्धः सामाजिक सञ्जालमा प्रशंसा, आलोचना र रमाइला प्रतिक्रिया
बिबिसी । चर्चित अनलाइन खेल प्लेयर्स अननोन्स ब्याटलग्राउण्ड पब्जी माथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको बारेमा सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको छ। कतिले सरकारको निर्णयलाई सकारात्मक कदमका रूपमा अर्थ्याएका छन् भने कतिले व्यक्तिगत र इन्टरनेट स्वतन्त्रताको हनन भनेका छन्। विश्वका विभिन्न मुलुकमा चर्चा कमाइरहेको उक्त खेलमाथि नेपाल प्रहरीको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले प्रतिबन्ध लगाएको हो।प्राधिकरणले उक्त […]
पुरा पढ्नुहोस् ...