पोखरामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, कार्तिक ६ गते । पोखराका थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशका कास्की र तनहुँ २ जिल्ला गरि थप ३१ जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये ३० जना कास्की जिल्लाका रहेका छन् । जिल्लाको पोखरा महानगरपालिकामा थप ३० जनामा संक्रमण पुष्टि […]

पुरा पढ्नुहोस् ...