पर्यटकको पर्खाइमा पञ्चासेको काखमा रहेको कुपी छहरो (भिडियो सामाग्री सहित)

पोखरा, असोज ३० । जति पञ्चासे प्रख्यात छ, यसको काखबाट बग्ने खोला र त्यहाँबाट बनेको महभिरको झरना अर्थात कुपी छहरा गुमनाम छ । प्राकृतिक सुन्दरताले सजिएको देश नेपालमा सुन्दर झरनाहरुको कमि छैन । कति झरनाहरु नाम चलेर पर्यटकहरु आकर्षण गर्न सफल छन भने कतिको नामै समेत मानिसहरुले सुनेका छैनन । कुुश्मा नगरपालिका वडा नं– १४ […]

पुरा पढ्नुहोस् ...

पञ्चासेमा अब केबलकार बन्ने

पोखरा । पर्यटकीय तथा धार्मिक क्षेत्र पञ्चासेमा पर्यटक लैजानको लागि केबलकार बन्ने भएको छ । कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेमा १० अर्बको लागतमा ६ वर्षमा बनाइसक्ने गरी केबलकार निर्माण गरिने परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले बताएका छन । २०७६ साल माघ बाट सुुरु गरेर २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उनले जानकारी दिए । […]

पुरा पढ्नुहोस् ...