बजेट : कोरोनाका बेला काममा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता दिइने
पोखरा,जेठ १६ । सरकारले कोरोनाको जोखिमका बेला फ्रण्टलाइनमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ । यसका लागि नयाँ आर्थिक वर्षमा बजेट विनियोजन गरिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । यस्तै निजी आवास निर्माण र छोराछोरीलाई अध्ययन गर्न सहुलितय दरको ऋणको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो । यसैगरी आउँदो आर्थिक वर्षमा कर्मचारीको १ […]
पुरा पढ्नुहोस् ...