पब्जीले ल्यायो नयाँ फिचर, गेम थप सभ्य र रमाइलो हुने

एजेन्सी, माघ ९ गते । गेमरहरूले एकअर्काप्रति अस्वभाविक द्वेष वा पूर्वाग्राही भाव नराखुन् भन्ने उद्देश्यले लोकप्रिय मोबाइल गेम पब्जीले आफ्नो नयाँ अपडेटमा रेपुटेशन सिस्टम थप गरेको छ । पब्जीले आफ्नो ब्लगमार्फत यसको जानकारी दिएको छ । ब्लगमा उसले भनेको छ, गेममा स्वस्थकर अन्तर्क्रियालाई कायम राख्नु हाम्रो उद्देश्य हो ।ब्याटलग्राउण्डमा खेलाडीहरुमा हानिकारक व्यवहार उचित हुँदैन । […]

पुरा पढ्नुहोस् ...

अब फेसबुक मेसेन्जर थप सुरक्षित हुने

एजेन्सी । फेसबुकले आफ्नो मेसेन्जर एपका लागि नयाँ फिचरको परीक्षण गरिरहेको छ । उक्त फिचरका कारण मेसेन्जर एप थप सुरक्षित बन्नेछ ।Engadget को रिपोर्ट अनुसार उक्त नयाँ फिचर अन्तर्गत मेसेन्जरमा एपमा बायोमेट्रिक अथेन्टिकेसन टूल प्राप्त हुनेछ । प्रयोगकर्ताले फेस आईडी तथा फिंगरप्रिन्टका माध्यमबाट त्यसको प्रयोग गर्न सक्नेछन् । यो फिचरका सहायताले प्रयोगकर्ताले एपमा “लक” को […]

पुरा पढ्नुहोस् ...