थप २५ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ४२७ पुग्यो
काठमाडौँ। कोरोना भाइरसको पीसीआर परीक्षणमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा एकजनालाई कोभिड –१९ पोजेटिभ देखिएको हो ।अहिलेसम्म ३८ वटा जिल्लामा सङ्क्रमण देखिएको छ ।संक्रमितहरु […]
पुरा पढ्नुहोस् ...