नेपालमा थप ४२६ सङ्क्रमित, कुल ८ हजार २७४

पोखरा, असार ५ । नेपालमा थप ४२६ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ८२७४ पुगेको छ । थप ८८ महिला र ३३८ पुरूष सङ्क्रमित भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । थप २१६ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै एक हजार ४०२ निको भएका […]

पुरा पढ्नुहोस् ...

पोखरामा ५ जनामा कोरोना संक्रमण ,गण्डकी प्रदेशमा २४ जना संक्रमित थपिए

पोखरा, असार ५। पोखरा महानगरपालिकाका थप ५ जनामा कोरोना संक्रमण भेटिएको छ ।उनी सबै क्वारेन्टिमा रहेका व्यक्तिहरु हुन् । संक्रमण देखिनेमा पोखरा महानगरपालिका वडा नम्बर ९ का एक जना, वडा नम्बर १० का दुई जना, वडा नम्बर ३२ का दुई जना रहेको पोखरा महानगरपालिका स्वास्थ्यमहा शाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।उनीहरुलाई गण्डकी अस्पतालमा रहेको […]

पुरा पढ्नुहोस् ...

गण्डकीमा ३८ संक्रमित थपिए , कुल १सय १३ पुग्यो

पोखरा, जेठ २५ । आइतबार बिहानको स्वाथ्य निर्देशनालय गण्डकीजारी गरेको विवरण अनुसार स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिनेमा स्याङ्जाका १४, बागलुङ १० र गोरखाका १० र नवलपुरका ४ जना छन् । यो सँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ ।स्याङजाको वालिङ नगरपालिका र भिरकोट […]

पुरा पढ्नुहोस् ...

रौतहटका १० जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २९१

काठमाडौं । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप १० जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २९१ पुगेको छ । पछिल्लो संक्रमण पुष्टि भएकामा रौतहट जिल्ला राजपुत नपा फराहदवा ९ निवासी १८,३२,३६,३९,३९,४२, ४८ पुरुषहरु तथा रौतहट इशनाथ नपा ३ र ५ वडा निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेको जनाइएको छ […]

पुरा पढ्नुहोस् ...