थप १७० जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १२१२, ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो

पोखरा, जेठ १६ । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । त्यस्तै नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ। जेठ १० गते भारतबाट नेपाल आएका अर्घाखाँचीको भूमिकास्थान […]

पुरा पढ्नुहोस् ...