नेपालले जित्यो फुटबलमा स्वर्ण, कुल ५१ स्वर्ण

काठमाडौं । नेपाली राष्ट्रिय यू –२३ फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण जित्दै पदक तालिकामा ५१ स्वर्ण पुरा गरेको छ । दशरथ रंगशालामा आज भएको फाइनलमा नेपालले भुटानलाई २–१ ले पराजित गर्दै स्वर्ण पदक हासिल गरेको हो । नेपालको जितमा सुनिल बल र अभिषेक रिजालले समान १÷१ गोल गरे […]

पुरा पढ्नुहोस् ...

एसियाड फुटबलः नेपाल र जापान आज भिड्दै

नेपालले आज जाकार्ता र पालेङवाङ एसियाड अन्तर्गत पुरुष फुटबल प्रतियोगितामा एसियाली पावर हाउस जापानको सामना गर्दैछ । नेपाली यु–२३ र जापानको यु–२१ टोलीबीचको खेल सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । एसियन गेम्सको औपचारिक उद्घाटन आउदो शनिबारबाट हुने भएपनि फुटबल लगायतका केही खेलहरु छिट्टै सुरु भएको हो । थाइल्याण्डमा १० […]

पुरा पढ्नुहोस् ...