बाँकेको आइसोलेसन सेन्टर रित्तिँदै, एउटै वडाका ४१ जना निको

पोखरा, असार ५ । बाँकेमा कोरोना संक्रमितहरु निको हुने क्रम बढेसँगै आइसोलेसन सेन्टर रित्तिदैँ छ । शुक्रबार एउटै वडाका ४१ जना कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किँदैछन् । हालसम्म जिल्लामा सङ्क्रमण पुष्टि भएका ३२७ मध्ये दुई जनाको मृत्यु भइसकेको छ भने २५० जना निको भएर घर फर्किसकेका छन् ।अब बाँकेका विभिन्न आइसोलेसन अस्पताल र सेन्टरहरूमा […]

पुरा पढ्नुहोस् ...