निषेधाज्ञा को समयमा खाद्यान्नमा दिंदै आएको छुट बन्द

पोखरा, आसार ९ गते । साल्ट ट्रेडिङ र सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्नमा उपभोक्ताहरुलाई निषेधाज्ञा को समयमा दिंदै आएको छुट बन्द गरेको छ । निषेधाज्ञा खुकुलो हुँदै आएको भन्दै अब खाद्यान्नमा उपभोक्ताहरुलाई छुट नदिने निर्णय गरिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको बिक्री केन्द्रहरुबाट नुन, तेल, चामल, पिठो, […]

पुरा पढ्नुहोस् ...