उमेरअनुसार कति मासु खानु उचित हो ?
मासु प्रोटिनको राम्रो स्रोत हो । १०० ग्राम मासुमा लगभग २५ ग्राम प्रोटिन पाइनुका साथै भिटामिन र मिनिरल पनि प्रशस्त पाइन्छ । मासुले मांसपेसी विकास गर्न मद्दत गर्छ । मासु आइरनको पनि राम्रो स्रोत हो । मासुमा भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ र जिंकसमेत पाइन्छ । मासुलाई आवश्यकताको पहिचान गरी मिलाएर […]
पुरा पढ्नुहोस् ...