बाग्लुङ, स्याङग्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २२ जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा भएको परीक्षण अनुसार बाग्लुङका १० जना, स्याङजाका १ जना, पर्वतका ४ जना र म्याग्दीका १ जनामा कोरोना संक्रमण भेटिएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।संक्रमण हुनेमा बागलुङ निसीखोला गाउँपालिका ठेगाना भै सोही पालिकाको क्वारेन्टाइनमा रहेका २२ र २९ बर्षिय २ […]

पुरा पढ्नुहोस् ...