राणा शासनविरुद्ध बलिदान दिएका अमर शहीदको सम्झनामा ‘शहीद सप्ताह’ सुरु
काठमाडौं । जहानियाँ राणा शासन विरुद्ध लडेर बलिदान दिएका शहीदको सम्झनामा आजबाट शहीद सप्ताह सुरु भएको छ । काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ । आज पहिलो दिन टेकुको पचलीमा शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गरी शहीद सप्ताहको थालनी भएको छ । नागरिक स्वतन्त्रताको माग गर्दा विक्रम […]
पुरा पढ्नुहोस् ...