मनाङमा भेटिए पहिलो संक्रमित, पोखरामा महिलालाई छुट्टै क्वारेन्टिन

पोखरा, असार ४ । गण्डकी प्रदेश अन्तर्गतको हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमित पुष्टि भएको छ । मनाङको चामे गाउँपालिकाका एक कर्मचारी लाई संक्रमण देखिएसँगै गण्डकी प्रदेशमा थप ४२ जना कोरोना संक्रमित थपिएका छन् ।नवलपुरमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद […]

पुरा पढ्नुहोस् ...