अमेरिकामा लक डाउन खुकुलो पार्ने दवाब तर मृत्यु हुनेको सङ्ख्या ४१ हजार नाघ्यो

एजेन्सी । अमेरिकामा विभिन्न राज्यका गभर्नरहरूमाथि प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्ने दबाव बढिरहेका बेला कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४१ हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या साढे सात लाखभन्दा बढी छ।यसैबीच सबैभन्दा प्रभावित न्यूयोर्कमा आक्रामक रूपमा परीक्षण सुरु गरिने बताइएको छ। न्यूयोर्क राज्यमा सङ्क्रमणको दर क्रमिक रूपमा कम हुँदै गएका […]

पुरा पढ्नुहोस् ...

“मैले लकडाउन पालना गरिन, माफ गरिदिनुहोस”, प्रहरीले १० जना विदेशीलाई ५०० पटक लेख्न लगाए

एजेन्सी । तपोवन, रिशिकेश गडवालको निकै नै प्रख्यात पर्यटकीय क्षेत्रमा घुम्न निस्केका १० विदेशी पर्यटकहरुलाई स्थानिय प्रहरीले निकै रोचक सजाय दिएका छन । उत्तराखण्ड प्रहरीको भनाई अनुसार उनीहरु विनाकाम गंगा नदीको किनारमा डुल्दै थिए ।इस्रायल, मेक्सिको, अष्ट्रेलिया तथा युरोपका अन्य देशबाट घुम्न आएका उनीहरुलाई प्रहरीले समाएर कागजमा ५०० पटक “Didn’t follow lockdown, I’m sorry” लेख्न […]

पुरा पढ्नुहोस् ...