बिहिबारदेखी सार्वजनिक यातायात संचालन हुने
पोखरा साउन ६। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले आउँदो बिहिबार साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । मंगलबारको पत्रकार सम्मेलनमार्फत महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको हुन। सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य […]
पुरा पढ्नुहोस् ...