पर्यटकको पर्खाइमा पञ्चासेको काखमा रहेको कुपी छहरो (भिडियो सामाग्री सहित)

पोखरा, असोज ३० । जति पञ्चासे प्रख्यात छ, यसको काखबाट बग्ने खोला र त्यहाँबाट बनेको महभिरको झरना अर्थात कुपी छहरा गुमनाम छ । प्राकृतिक सुन्दरताले सजिएको देश नेपालमा सुन्दर झरनाहरुको कमि छैन । कति झरनाहरु नाम चलेर पर्यटकहरु आकर्षण गर्न सफल छन भने कतिको नामै समेत मानिसहरुले सुनेका छैनन । कुुश्मा नगरपालिका वडा नं– १४ […]

पुरा पढ्नुहोस् ...