प्रधानमन्त्री केपी शर्मा ओली पद मुक्त, पाएनन् विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । संसदमा भएको भोटिङमा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेका हुन् । विस्वासको मत पाउन नसकेसँगै प्रधानमन्त्री ओली पद मुक्त भएका छन् । संसदमा भएको मतदानमा प्रधानमन्त्रीलाई विस्वासको मतको पक्षमा ९३ मत खसेको छ । यस्तै विस्वासको मतको विपक्षमा १२४ […]

पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री भन्नुहुन्छ,“कोरोनाको महामारी नसकिएसम्म पारिश्रमिक लिन्न”

काठमाडौं । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको महामारी समाप्त नहुन्जेलसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय प्रधानमन्त्रीले गरेका छन् । आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, मुलुकको कार्यकारी […]

पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री ओली ६ दिने भ्रमणका लागि चीन प्रस्थान

असार ५, २०७५ काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार चीन प्रस्थान गर्नुभएको छ । १ सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुभएको हो । उहाँसँग भ्रमण टोलीमा पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री […]

पुरा पढ्नुहोस् ...