नारुहितो बने जापानका नयाँ सम्राट

बिबिसी । बुधवार विधिपूर्वक राज्यारोहण गर्दै नारुहितो जापानका नयाँ सम्राट छन् । राज्यारोहणको औपचारिक र परम्परागत विधि सम्पन्न भएपछि पहिलो पटक भाषण गर्दै उनले विश्वको जनताको सुख, देशको प्रगति र विश्वशान्तिको कामना गरेका छन् । उनका बुवा आकिहितोले राजगद्दी परित्याग गरेको दिनको मध्यरातपछि जापानी राजसंस्थाका उत्तराधिकारी नारुहितो औपचारिक रूपमा सम्राट बनेका हुन् ।नारुहितो नयाँ सम्राट […]

पुरा पढ्नुहोस् ...

३ मिनेट ढिलो पुगेपछि जापानका एक मन्त्रीले माफी माग्नुपर्यो

नेपालमा कुनै पनि कार्यक्रम वा ठाउँमा ढिलोपुग्दा सजिलैसँग लिइन्छ तर जापानका एक मन्त्रीले तोकिएको समयभन्दा ढिलौ पुग्दा खप्कीका साथै माफी समेत माग्नुपरेको छ । योशीताका साकुरादा जापानका ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री हुन्। बिहीवार उनी निर्धारित संसदीय बैठकमा ३ मिनेट ढिलो पुगे। विपक्षी सांसदहरूले उनको ढिलाईले उनको कार्यालयप्रतिको अपमान दर्शाएको भन्दै बजेट समितिको बैठक नै विरोधस्वरूप पाँच […]

पुरा पढ्नुहोस् ...

नेपाली कामदारलाई जापानमा रोजगारीको बाटो खुल्यो

विदेशी कामदारहरूलाई आफ्नो देशमा भित्र्याउने नीति जापानको मन्त्रिपरिषद्ले मङ्लवार पारित गरेको छ । सो नीतिसँगै नेपाली नागरिकहरूलाई पनि जापान जाने बाटो खुलेको हो । आगामी पाँच वर्षमा जापानले नयाँ नीतिमार्फत् झन्डै तीन ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ । सन् २०१९ को एप्रिल महिनाबाट कार्यावन्वयनमा आउने भनिएको सो नीतिअनुसार विदेशी कामदारहरूले […]

पुरा पढ्नुहोस् ...