इन्डोनेसियालाई १२ लाख डोज कोरोना खोप प्राप्त

पोखरा, मंसिर २२ गते । आइतबार चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले विकास गरिररहेको कोरोना भाइरस ९कोभिड–१९० को खोपको पहिलो खेप इन्डोनेसियामा आइपुगेको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले १२ लाख डोज खोप आइपुगेको बताएका हुन् । यो खोपको परीक्षण इन्डोनेसियामा गत अगष्टदेखि नै सुरु भइसकेको छ । इन्डोनेसियाले सार्वजनिक कोरोना खोप सञ्चालनको तयारी गरिरहेको बताएको छ […]

पुरा पढ्नुहोस् ...

मानिसहरूलाई घरभित्रै राख्न भूतको भेष

बिबिसी । इन्डोनेशियाको एउटा गाउँमा कोरोनाभाइरस नियन्त्रणका लागि मानिसहरू घरभित्रै बसून् र बाहिर निस्किनुपर्दा एकअर्काबीच दूरी कायम राखून् भन्ने उद्देश्यले भूतको भेषमा स्वयंसेवकहरू परिचालित भएका छन्। गत महिनादेखि जाभा द्वीपको केपु गाउँमा ती स्वयंसेवकहरू गस्ती गर्न राति सडकमा निस्किन थालेका हुन्। इन्डोनेशियाको लोककथामा मृत्यु भएका मानिसको आत्माले मुक्ति पाएन भने पोकोङ बन्ने उल्लेख छ। पोकोङहरू […]

पुरा पढ्नुहोस् ...