इमरान खान पाकिस्तानको प्रधानमन्त्रीबाट च्यूत, संसदले नयाँ प्रधानमन्त्री नियुक्त गर्ने

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान सत्ताच्युत भएका छन्। शनिबार अबेर राति संसदमा अविश्वास प्रस्तावमाथि भएको मतदानमा उनले आवश्यक सांसदको साथ पाउन सकेनन् । विपक्षीले दर्ता गरेको अविश्वासको मतको पक्षमा आवश्यक मत परेको हो।६९ वर्षका इमरान खान अविश्वास प्रस्ताव मार्फत सत्ताच्यूत हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री बनेका छन्। यसअघि उपसभामुखले अविश्वास प्रस्तावलाई संविधान विपरित भनेर मतदान […]

पुरा पढ्नुहोस् ...

पाकिस्तानमा लकडाउन सोमबारदेखि खुल्ने

रासस । पाकिस्तान सरकारले आउँदो सोमबारदेखि लकडाउन खोल्ने भएको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिनि बढिरहेतापनि देशको अर्थतन्त्रलाई बचाउनको लागि लकडाउन खुकुलो बनाउन लागिएको भनेर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका हुन् । प्रधानमन्त्री खानले देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने बताउनुभएको हो ।लामो समयसम्म लकडाउन गरी राख्दा मध्यमबर्गीय तथा श्रमजीवी वर्गको […]

पुरा पढ्नुहोस् ...

इमरान खान आफ्ना सुविधाहरु जनताको भलाईको निम्ति प्रयोग गर्दै

इस्लामावाद — पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री तथा पूर्वक्रिकेटर इमरान खानले यस साता विभिन्न लोकप्रिय निर्णय गरेका छन् । आफ्नो इनिङ आक्रामक रुपमा सुरु गरेका खानले दरबार जस्तो प्रधानमन्त्री निवासलाई अनुसन्धान विश्वविद्यालयमा परिणत गर्ने घोषणा गरेका छन् । उक्त घोषणासँगै खान सैनिक सचिवालयको सामान्य तीन बेडरुमको घरमा सरिसकेका छन् । उनले आफूले बानिगालास्थित घरमा बस्न चाहेपनि सुरक्षा […]

पुरा पढ्नुहोस् ...