कोरोना सङ्क्रमितलाई घरमै राखेर कसरी हेरचाह गर्ने?

विभिन्न परिस्थिति अनुसार कहिलेकाहीँ कोरोनाभाइरस सङ्क्रमित व्यक्ति घरमै बस्छन्। अहिले कोरोना संक्रमितहरुलाई सरकारले होम क्वारेन्टाइनमा पनि राख्न सक्ने नियम बनाएको छ । उनीहरूसँग अघिपछिको जस्तो उठबस गर्नुहुँदैन। कोभिड–१९ भएका व्यक्तिको हेरचाह गर्दा सङ्क्रमण नभएका व्यक्तिहरू अतिरिक्त सावधान हुनुपर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार उनीहरुलाई हेरचाह गर्दा निम्न उपायहरु अपनाउन सकिन्छः के चाहिन्छ? -उनीहरुलाई बिशेष गरी विश्राम, […]

पुरा पढ्नुहोस् ...