२०७६ को क्यालेण्डरमा १३ दिन सार्वजनिक बिदा थप्न प्रस्ताव

काठमाडौं । सार्वजनिक बिदा बढी भयो भनेर २०७५ मा कटौती भएका बिदाहरु २०७६ मा फेरि थप्न प्रस्ताव गरिएको छ । गएको चैतमा मन्त्रिपरिषद् बैठकबाट सरकारले सार्वजनिक बिदा धेरै भएकाले सरकारी कामकाज नै प्रभावित भएको भन्दै २०७५ को क्यालेण्डरमा बिदा कटौती गरेको थियो । बिदा पुनरावलोकन गर्न गठित कार्यदलले ०७५ मा कटौती भएका सबै बिदाहरु ०७६ […]

पुरा पढ्नुहोस् ...