अब कोरोना परीक्षणको कुनै शुल्क लिन नपाईने, शुल्क लिए अवैध हुने

काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परिक्षण निशुल्क गर्नु भन्ने परमादेश पुनरावलोकन गर्नु भन्ने विषयमा दिएको निवेदन खारेज गर्दै कोरोना परिक्षण निशुल्क गर्नु पर्छ भन्ने निर्णयमा अडिग रहेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले गत असोज १५ गते जारी भएको परामदेश नै अन्तिम […]

पुरा पढ्नुहोस् ...