ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने

काठमाडौं । वर्तमान समयमा कोरोनाभाइरसलाई नियन्त्रणको लागि सरकारले लकडाउनलाई पुर्ण रुपमा लागु गरेको अवस्था छ । तर पनि लकडाउनका कारण सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले लकडाउनलाई विस्तारै खुकुलो र खुला गर्ने उद्देश्य सहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार […]

पुरा पढ्नुहोस् ...