जर्मनीमा कोभिड १९ का सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा
एजेन्सी, ८ मंसिर । जर्मनीमा कोराना भाईरस कोभिड १९ का सङ्क्रमितहरूको सङ्ख्या नौ लाख नाघेको बताइएको छ । गएको २४ घण्टामा यहाँ १० हजार ८६४ जना नयाँ कोराना सङ्क्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या ९ लाख २९ हजार १३३ जना पुगेको बताइएको छ । यहाँ यस सङ्क्रमणबाट कम्तीमा पनि १४ हजार […]
पुरा पढ्नुहोस् ...