जर्ज फ्लोइड मारिएको ठाउँमा जागृतिको आगो सल्किँदै, दर्जनौँले बप्तिष्मा लिए, निको भए र बाँचे

एजेन्सी । मिनियपोलिसको गल्ली जहाँ जर्ज फ्लोइडले आफ्नो देह त्याग गरे अहिले उक्त ठाउँमा प्रार्थनाको अभियानद्वारा दर्जनौँ मानिसहरु येशूमा बाँचेका, बप्तिष्मा लिएका र निको भएका छन ।जर्ज फ्लोइडको मृत्युपछि लगभग दुईहप्तासम्म संसारले उग्र विरोध, शान्तिपुर्ण प्रदर्शन देखेको छ त्यसका साथमा हामीले विश्वासको गवाहीहरु, ख्रीष्टियान दाजुभाई दिदीबहिनीबीचको प्रेम पनि देख्न पायौँ । उनीहरुको प्रेमले ख्रीष्टमा कुनै […]

पुरा पढ्नुहोस् ...

श्वेत अमेरिकीहरु वर्षौदेखिको जातिय भेदभावको लागि अश्वेतहरुसँग येशूको नाममा क्षमा माग्दै

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा ४६ वर्षिय अफ्रिकन अमेरिकन जर्ज फ्लोइडको मृत्यु भएपछि चर्किएको आन्दोलनको दौरानमा श्वेत मानिसहरुको समुह (गोरा मानिसहरु)ले आँशुसाथ, क्षमा माग्दै घुडा टेकेर प्रार्थना गरिरहेको भिडियो भाइरल बनेको छ ।अमेरिकनहरु एउटा घरमा भेलाभएर वर्षौँदेखिको जातिय विभेद र जर्ज फ्लोइडको परिवारको निम्ति प्रार्थना गरेका हुन । प्रार्थनाको दौरान उनीहरुले घुँडा टेक्दै यसो भने, “ […]

पुरा पढ्नुहोस् ...