आज र भोलि बाढी पहिरोको जोखिम उच्च सतर्कता अपनाउन सुझाव

पोखरा, साउन ४ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि बाढी पहिरोको धेरै जोखिम भएकाले भिरालो जमिन तथा तटीय क्षेत्र आसपास घर भएकालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउने क्रममा रहेकाले आज र भोलि धेरै पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

पुरा पढ्नुहोस् ...

राप्तीमा बाढीले खतराको बिन्दु नाघ्यो, साइरन बज्यो, उद्धार टोली तयार

पोखरा, असार ६। शनिवार विहानैदेखि लगातार भैरहेको वर्षाले राप्ती नदीमा पानीको सतहले खतराको बिन्दु’ पार गरेर धेरै माथि वगिरहेको छ । दांग, रोल्पा, प्युठान र बाँकेमा लगातार परेको वर्षाले राप्ती नदीमा पानीको सतह ५.४० मिटर भन्दा बढी पुगेपछि खतराको निशान पार गरेको मानिन्छ ।शनिवार बेलुका ६.४५ बजे नदीको सतहले ५.७४ मिटर पार गरेको बाँकेका प्रमुख […]

पुरा पढ्नुहोस् ...

अब कहाँ बाढी आउँदैछ भन्ने जानकारी तीन दिनअघि नै थाहा हुने

काठमाडौं – हाम्रो देश नेपालमा वषेनी बाढीका कारण थुुप्रै धनजनको क्षति हुुने गरेको छ । यदि यसको पुुर्व अनुुमान समयमै गर्न सकिएमा क्षतिमा धेरै न्यूनिकरण गर्न सकिन्छ । यस वर्ष नदी र खोलानालामा बाढी आउने जानकारी तीन दिनअघि नै थाहा हुने भएको छ । गएको वर्षहरुमा २४ घण्टासम्म कुन ठाउँमा बाढी जान्छ भन्नेबारेमा जानकारी दिने […]

पुरा पढ्नुहोस् ...