फेवातालको नयाँ सिमाना र क्षेत्रफल कायम

पोखरा, फागुन १६ । कास्कीको पोखरास्थित फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाकंन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल र सिमाना कायम गरेको हो । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले गठित सो समितिका अनुसार फेवातालको क्षेत्रफल पाँच दशमलव ७ सय २६ […]

पुरा पढ्नुहोस् ...

फेवातालमा महानगरले डोजर चलायो, के छ मापदण्ड ?

पोखरा । पोखरा महानगरपालिकाले फेवाताल पुरिएको भागबाट माटो निकाल्न अभियान सुरु गरेको छ । सोमबार खहरे स्थित तालमा जमेको माटो हटाउन थालिएको हो । करिब ४ रोपनी जग्गामा रहेको २० हजार घनमिटर माटो हटाउन लागिएको महानगरले जनाएको छ । अभियानको थालनी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे । उनले संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त […]

पुरा पढ्नुहोस् ...