पिताको घर बालगृहको पाँचौ वार्षिक साधारण सभा
भविष्यका कर्णधार बालबालिकाहरुको अमुल्य जीवनलाई खेर फाल्नुहुन्न भन्ने उद्धेश्यका साथ २०७१ सालमा कोरियन नागरिक चु.एम.होङको संयोजन तथा दर्शनमा स्थापित भएको पिताको घर नामक बालगृहको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका समितिका प्रतिनिधिहरु, पोखरा महानगरपालिकाका विभिन्न निकायबाट विशिष्ट व्यक्तित्व तथा अन्य अतिथी र उक्त गृहका बालिकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख […]
पुरा पढ्नुहोस् ...