दिनहुँ ८ हजार फेसबुक एप प्रयोगकर्ताको मृत्यु ?

यस २१ औँ शताब्दीमा सोसल मिडिया : फेसबुक, ट्वीटर, इन्स्टाग्राम, ह्वाट्सएप० जस्ता साइटहरु एकदमै लोकप्रिय बन्दै गइरहेका छन् । एक तथ्यांकका अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भइसकेको छ । सो तथ्यांक अनुसार हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु हुने गरेको छ । अझ रोचक कुरा त के छ भने […]

पुरा पढ्नुहोस् ...

फेसबुकले क्रिप्टोकरेन्सी सार्वजनिक गर्दै

एजेन्सी – सामाजिक सञ्जाल फेसबुकले आउँदो जनवरीमा क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने तयारी गरेको छ । फेसबुकले विभिन्न संस्थाहरुसँगको सहकार्यमा ‘लिब्रा’ नामक क्रिप्टोकरेन्सी ल्याउन लागेको हो । फेसबुकले पहिलो पटक लिब्रा ल्याउने आधिकारिक घोषणा गर्दा यो डलर, युरो र पाउण्ड जस्ता करेन्सीको मिश्रणको रुपमा नयाँ डिजिटल करेन्सी हुने उल्लेख गरेको थियो । यसमा फेसबुकसहित विश्वका प्रमुख टेक […]

पुरा पढ्नुहोस् ...

अब फेसबुक मेसेन्जर थप सुरक्षित हुने

एजेन्सी । फेसबुकले आफ्नो मेसेन्जर एपका लागि नयाँ फिचरको परीक्षण गरिरहेको छ । उक्त फिचरका कारण मेसेन्जर एप थप सुरक्षित बन्नेछ ।Engadget को रिपोर्ट अनुसार उक्त नयाँ फिचर अन्तर्गत मेसेन्जरमा एपमा बायोमेट्रिक अथेन्टिकेसन टूल प्राप्त हुनेछ । प्रयोगकर्ताले फेस आईडी तथा फिंगरप्रिन्टका माध्यमबाट त्यसको प्रयोग गर्न सक्नेछन् । यो फिचरका सहायताले प्रयोगकर्ताले एपमा “लक” को […]

पुरा पढ्नुहोस् ...

अब फेसबुकको विज्ञापनमा पनि कर

काठमाडौं । संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले फोरजी कभरेज विस्तार, टेलिकममा सुधार, अब्टिकल फाइवरको सञ्जाल विस्तारमा देखा परेका समस्या लगायतका लागि […]

पुरा पढ्नुहोस् ...