अमेरिका निर्वाचन २०२०ःजो बाइडन चुनावमा विजयी हुनु पछाडिका पाँच मुख्य कारण

बिबिसी । सार्वजनिक जीवनमा झन्डै ५० वर्ष व्यतीत गरेका अनि राष्ट्रपति हुने आजीवन आकाङ्क्षा राखेका जो बाइडनले यसपालि अन्ततः ह्वाइट हाउस जान पाउने भएका छन्। यो कसैले कल्पना गरे जस्तो निर्वाचन अभियान थिएन। एक शताब्दीमा एक पटक आउने महामारी अनि अभूतपूर्व सामाजिक अशान्तिका माझ निर्वाचन अभियान चलेको थियो। त्यसमाथि उनले एक अप्रत्याशित शैलीका अनि अचम्मका […]

पुरा पढ्नुहोस् ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज

पोखरा, असोज २० गते । कोरोना रिपोर्ट पोजेटिभ आएपछि तीन दिनअघि अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज हुनुभएको छ। उहाँले छिट्टै नै चुनाव प्रसार सुरु गर्ने बताउनुभएको छ । ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर लैजानु सुरक्षित भएकाले अस्पतालबाट डिस्चार्ज गरिएको डाक्टरले बताएका छन् । राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना […]

पुरा पढ्नुहोस् ...

‘चर्चहरु अब खोल्नुपर्छ, प्रार्थनाको खाँचो छ’–डोनाल्ड ट्रम्प

एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चहरु चाँडोभन्दा चाँडो खुल्नुपर्ने बताएका छन । यो कुरा मानिसहरुको मानसिकता र आत्मियताको लागि निकै महत्वपुर्ण रहेको र वर्तमान समयमा कोरोनाभाइरसको महामारी रहेको अवस्थामा चर्चहरु बन्द भयो भने यसले देशलाई बर्बाद पार्नसक्ने कुरा उहाँको विश्वास रहेको छ । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको […]

पुरा पढ्नुहोस् ...

डोनाल्ड ट्रम्प “आशावादी र निश्चित” बेलायती प्रधानमन्त्री कोरोनाभाइरसबाट निको हुनेछन

“उहाँ मेरो साथी हुनुहुन्छ, उहाँ एक महान भद्र मानिस, एक महान नेता हुनुहुन्छ । उहाँलाई आज अस्पताल लाइएको थियो तर म आशावादी छु र उहाँ ठीकै हुनेछु भनेर विश्वास गर्दछु” ट्रम्पले आफ्नो व्हाइट हाउसको ब्रीफिंगमा भने । वाशिंगटन । डोनाल्ड ट्रम्पले आइतबार भने कि उनी “आशावादी र निश्चित“ थिए र बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोविड […]

पुरा पढ्नुहोस् ...