कोरोना जितेर थप आठ जना घर फर्के

पोखरा, जेठ १६ । कोराना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ जना कोरोनाका बिरामी सन्चो भएर घर फर्कका छन । अस्पतालमा भर्ना भएको १४ दिनमा आठ जना बिरामी सन्चो भएपछि घर पठाइएको अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिए । निको हुनेमा बाँके नरैनापुरका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर […]

पुरा पढ्नुहोस् ...

दाङमा पनि भेटिए संक्रमित, कुल संख्या २६७ पुग्यो

पोखरा । नेपालमा थप ९ जनाको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । यसैगरी दाङको […]

पुरा पढ्नुहोस् ...