कोरोना भाइरसको कारणले मृत्युभएपछि घर र माइती गाउँ सिल

काठमाडौँ । कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। उनी सिन्धुपाल्चोककी सुत्केरी महिला हुन्। कोभिड–१९ का कारण नेपालमा पुष्टि भएको यो पहिलो मृत्यु हो। उनी केही दिनअघि मात्र काठमाण्डूस्थित शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका थिए। घर फर्किएपछि ती महिला बिरामी […]

पुरा पढ्नुहोस् ...

नेपालगन्जमा फेरी सात जनामा कोरोनाभाइरस देखियो कुल संख्या ८२ पुग्यो

पोखरा । मङ्गलवार बिहान एउटा विज्ञप्तिमा मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सात जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको उल्लेख गरेका छन। अब नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ। तीमध्ये १६ जना निको भइसकेका छन्।उनीहरू नौदेखि ५५ वर्ष उमेरका व्यक्ति छन् र सबैको स्वास्थ्यस्थिति सामान्य भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। तीमध्ये […]

पुरा पढ्नुहोस् ...