गण्डकी प्रदेशबाट कोभिड–१९ को एकै दिन ७० जनाको स्वाब परीक्षण

पोखरा । परीक्षण गरेको छ । मंगलबार गण्डकी प्रदेशबाट कोरोना भाइरस कोभिड–१९ को एकै दिनमा ७० जनाको नमुना संकलन गरेर परीक्षण गरिएको छ । यो सगँ गण्डकी प्रदेशमा अहिले सम्म १ सय ८० वटा नमुना संकलन गरेर परीक्षण गरीएको हो ।परीक्षण गरेका मध्ये ४८ वटाको रिर्पोट आउन बाँकी छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य […]

पुरा पढ्नुहोस् ...