कोरोना भाइरसः कपिलबस्तु र रुपन्देहीका २५ जना निको भएर घर फर्किए
पोखरा, १९ जेठ । नयाँ संक्रमित थपिनेक्रमसँगै कोरोना संक्रमितहरु निको भएर घर फर्किने क्रम बढेको छ । पछिल्लो पटक भैरहवास्थित भीम अस्पातालबाट २५ जना निको भएर घर फर्किएका छन् । निको भएर फर्किएकाहरु मध्य धेरै जसो कपिलबस्तुका रहेका छन ।यो संगै प्रदेश ५ मा यो संगै प्रदेश ५ मा उपचारपछि घर फर्किनेहरुको संख्या ७१ पुगेको […]
पुरा पढ्नुहोस् ...