होशियार ! कोरोना प्रकोपमा ह्याकरको बिगबिगी बढ्दो छ
एजेन्सी । विश्व अहिले कोरोना भाइरसको महामारीको चपेटामा परिरहेको बेला यहि संकटको मौका छोपेर साइबर अपराधीहरू सक्रिय बनेका छन् । लगातार कोरोनासम्बन्धी फर्जी मेसेज तथा वेबलिङ्क माध्यमबाट इन्टरनेट प्रयोगकर्ताहरूको अनलाइन अकाउन्ट ह्याक गर्ने तथा डाटा चोरी गर्ने घटनाहरू विश्वमा बढिरहेका छन् ।संकटका बीचमा ह्याकरहरू एकाएक सक्रिय भएसँगै ह्याकरविरुद्धको लडाइँमा विश्वका साइबर वैज्ञानिकहरू पनि एकजुट भएका […]
पुरा पढ्नुहोस् ...