बन्दाले क्यान्सर रोकथाम गर्नसक्छ !

वैज्ञानिकहरूले आन्द्राको क्यान्सरको जोखिम घटाउने गुण भएका केही सागपातहरूको पहिचान भएको बताएका छन । तिनमा बन्दा र ब्रोकोली पनि छन् । “क्रुसिफेरी” वर्गका ती वनस्पति खाँदा पेटलाई फाइदा हुन्छ । तर त्यसको विस्तृत कारण भने त्यति स्पष्ट भइसकेको छैन । फ्रान्सिस क्रिक इन्स्टिट्युटका वैज्ञानिकहरूले ती सागपात पचेपछि पेटमा क्यान्सर प्रतिरोधी रसायन बनेको प्रमाण भेटेका छन् […]

पुरा पढ्नुहोस् ...