नेपालमा विदेशी टेलिभिजन च्यालन बन्द गर्नेविरुद्ध सीआईबीमा मुद्दा, पक्राउ गरेर कारबाही गर्न माग
असार १०, काठमाण्डौ – सरकारले लागु गर्न थालेको “‘क्लिन फीड” नियमको विरुद्धमा २४ घन्टा विदेशी च्यालन बन्द गरेका इन्टरनेट तथा केबल टीभी सेवा प्रदायकविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा मुद्दा दायर भएको छ ।उपभोक्ता हित संरक्षण मञ्चले सार्वजनिक सेवा बन्द गरेर उपभोक्ताको अधिकार हनन भएको भन्दै वागेश्वरी टेलिभिजन प्रालि नेपालगञ्जका प्रमुख लक्ष्मीनारायण शाह र सुबिसु […]
पुरा पढ्नुहोस् ...