सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय

पोखरा, असार २५। सरकारले सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात सुचारु गर्न दिने निर्णय गरेको छ । छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज […]

पुरा पढ्नुहोस् ...

अब वैशाखबाट पोखराका नगर बसमा इ–टिकेटिङ हुने

पोखरा महानगरपालिकाले वैशाखबाट महानगर बसका छोटो रुटमा पनि टिकट र कार्ड सुविधासहित “‘पेपरलेस यात्रा” लागु गर्ने भएको छ । महानगरका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले एन क्लाउड संस्थासँग सहकार्य गरी योजना ल्याउन लागिएको जानकारी दिएका छन । उनले भने “यो सुविधा लागु भयो भने यात्रुलाई मात्रै होइन, बस व्यवसायीलाई पनि समय र पैसा […]

पुरा पढ्नुहोस् ...