कविता-आर्तनाद
सुन्दा कथा जस्तै लाग्छ उहिले हिटलरको अत्याचारी अनेकौं युद्धले छिन्नभिन्न भएको भुमिमा कहिले भुकम्प विध्वंसकारी त कहिले अनेकौं महामारी अनि प्राकृतिक विपद बाढी पहिरोले तहसनहस पारेको छ मुटु जेहोस, कसैगरी चैन छैन मनमा । मर्दै छ पृथ्वी रोग,भोक र शोकले आतंकित छ संसार आशुमा डुबेको छ गाउँ अनि सहर थपिदैछ, लासहरुको चाङमाथी भन्कने झिंगा अनि […]
पुरा पढ्नुहोस् ...