“बिझाउने काँडाको” पुनरागमन
सन् २००७ मा तनहँु, डुलेगौंडा मण्डलीका जवानहरुद्वारा ख्रीष्टियान जगतमा संगीतद्धारा पृथक काम गर्नेसाथै गाउने र बजाउने मात्र नभएर परमेश्वरको शक्तिमा चलेर अचम्मको कामहरु गर्ने उद्धेश्यले बिजाउने काडाँ ब्यान्डको सुरुवात भयो । हुनत ब्यान्ड सुरु हुुनुुभन्दा धेरै गीतहरु पहिले नै बनिसकेका थिए । ब्यान्डको लक्ष्यलाई अगाडी बढाउन ब्यान्डमा सुुरुवातका दिनहरुमा अमृत पुन, इजाक थापा, अमर परियार, […]
पुरा पढ्नुहोस् ...