६४ बालबालिकालाई राहत वितरण

पोखरा, २०७८ गण्डकी प्रदेश कास्की जिल्ला पोखरा उपमहानगरपालिका–८ सिमलचौरस्थित, होप फर चिल्ड्रेनका ६५ बालबालिकालाई कोभिड–१९ महामारीले दैनिक जनजीवनमा पारेको असरलाई मध्यनजरगरि बिलिभर्स ईस्टर्न चर्च समुदाय नेपालले राहात, चामल, दाल, तेल, नुन, वितरण गरेको छ। उक्त राहात वितरण कार्यक्रममा बिलिभर्स इस्टर्न चर्च समुदाय पश्चिम नेपालका डायोसेसन सेक्रेटरी अति आदरणीय सशीधर चपाई,याजक ख्रिष्ट तामाङ, स्थानीय मण्डलीका याजक […]

पुरा पढ्नुहोस् ...

बिलिभर्स इस्टर्न समुदायद्वारा २१५ जनालाई ब्लाङकेट वितरण

पोखरा, माघ ९ गते । बढ्दो जाडोको मौसमलाई मध्यनजर गरि बिलिभर्स इस्टर्न समुदायद्वारा पूर्णकालिन रुपमा बिलिभर्स इस्टर्न चर्च पश्चिम नेपालमा सेवारत २१५ जनालाई ब्लाङकेट वितरण गरिएको छ । भोगोलिक विविधताको आधारमा बिलिभर्स इस्टर्न चर्च पश्चिम नेपाल अन्तर्गत सेवारत याजकहरु, डिकन फादरहरु तथा सेविकाहरुको आवश्यक्तालाई ध्यानमा राखी विभिन्न मिति र स्थानहरुमा वितरण गरेको पोखरा डायोसिसका विशप […]

पुरा पढ्नुहोस् ...

बन्दिपुरमा २१ परिवारलाई कोभिड–१९ राहत वितरण

तनहुँ, कार्तिक ४ गते । कोभिड–१९ को महामारीले दैनिक जनजीवनमा पारेको असरलाई ध्यानमा राखी बिलिभर्स ईस्टर्न चर्च समुदाय नेपालले बन्दिपुर–६, तनहुँ साराङघाट तथा व्यास नगरपालिका–६ स्याम्घामा २१ परिवारलाई राहत वितरण गरेको छ । आर्थिक रुपमा एकदमै विपन्न परिवारलाई उनीहरुको दैनिक जीवनमा सहजता प्रदान गर्न समुदायले चामल, दाल, तेल, नुन लगायतका खाध्यन्न सामाग्री वितरण गरेको हो […]

पुरा पढ्नुहोस् ...