असल छिमेकि नेपालद्वारा विभिन्न जिल्लाहरुमा राहत सामग्री वितरण
पोखरा, आसार ८ गते । कास्की जिल्ला असल छिमेकी नेपाल, पोखराले पोखरा महानगरपालिकामा कोरोना भाइरस संक्रमणलाई कम गर्न गण्डकी प्रदेशबाट जारी निषेध आज्ञाका कारण रोजगारी गुमाएर बिहान बेलुकाको छाक टार्न समस्यामा परेका २५२ बिपन्न तथा अपांगता भएका घर परिवारलाई स्थानिय वडासगको समन्वय तथा सिफारीस अनुसार खाधान्न राहत साम्रगी वितरण गरेको छ । जस अन्र्तगत प्रति […]
पुरा पढ्नुहोस् ...