विश्वभर फैलियो कोरोना भाइरसको नयाँ स्वरूप
एजेन्सी । कोरोनाको नयाँ स्वरूप झन् बढी संक्रामक, छोटो समयमै संक्रमण युरोपबाट अमेरिका र एसियासम्म फैलियो । कोरोना भाइरस (कोभिड–१९) महामारीका रूपमा विश्वभर फैलिएको वर्ष दिनभन्दा बढी भइसकेको छ । अहिलेसम्म देखिएको रोगमध्ये संक्रामक र धेरै हदसम्म घातक देखिएको कोरोना भाइरसको प्रभाव अझै उस्तै तीव्र छ । यसको रोकथाम गर्न मद्दत गर्ने केही भ्याक्सिन प्रयोगमा आएका छन् । […]
पुरा पढ्नुहोस् ...