इंग्ल्याण्ड, बेल्जियम र स्विडन विजयी

विश्वकप फुटबल अन्तर्गत गएराति भएका खेलमा तीन युरोपेली टोलीहरू– इंग्ल्याण्ड, बेल्जियम र स्विडन–विजयी भएका छन् । इंग्ल्याण्डले ट्युनिसियालाई २–१ ले हराउँदा ह्यारी केनले अन्तिम समयमा गरेको गोल निर्णायक बन्न पुग्यो । इंग्ल्याण्डलाई पहिलो गोल गरेर अग्रता दिलाएका केनले खेल समाप्त हुनुअघि थप गरिएको समयमा चतु¥याइँपूर्वक हेड गरेर आफ्नो टोलीलाई जिताएका थिए । “फल खेलेको” दण्डस्वरूप […]

पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री ओली ६ दिने भ्रमणका लागि चीन प्रस्थान

असार ५, २०७५ काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार चीन प्रस्थान गर्नुभएको छ । १ सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुभएको हो । उहाँसँग भ्रमण टोलीमा पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री […]

पुरा पढ्नुहोस् ...

ट्रम्प र किमबीच बार्ता , बार्तामा भएको चार बुँदे सम्झौता

सिंगापुरमा उत्तर कोरियाका नेता किम जोन उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ऐतिहासिक सम्झौता सम्पन्न भएको छ । पछिल्लो समय उत्तर कोरिया र अमेरिकाबीच बढ्दै गएको तनाव यो सम्झौताबाट अन्त्य भएको दुवै देशका नेताहरुले बताएका छन् । सिंगापुरको सेन्तोसा आइल्याण्डमा भएको शिखर वार्तामा किम र ट्रम्पबीच चार बुँदे सम्झौता भएको छ । सम्झौतापत्रमा उल्लेखित चार […]

पुरा पढ्नुहोस् ...

अभ्यास खेलमा ब्राजिलले अष्ट्रियालाई ३–०ले हरायो ।

ब्राजिलले विश्वकपको अन्तिम अभ्यास खेलमा प्रभावशाली जित निकालेको छ । भियनामा भएको अभ्यास खेलमा ब्राजिलले अस्ट्रियालाई ३–० ले हराएको हो । ब्राजिललाई जिताउन नेइमार, गाब्रिएल जिसस र फिलिप काउटिन्होल समान एक–एक गोल गरे । ३६ औं मिनेटमा जिससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । नेइमारले ६३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । […]

पुरा पढ्नुहोस् ...

स्मार्ट लाइसेन्स सम्बन्धी सम्पुर्ण सूचना एसएमएसबाटै

काठमाडौं । अब सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए–नभएको जानकारी एसएमएसबाटै लिन सकिने भएको छ । ट्रायल पास भएपछि, रिन्यू र वर्ग थपका लागि दिएको आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए–नभएको थाहा पाउन पनि अब विभागमा पटक–पटक जानुपर्ने छैन । यातायात व्यवस्था विभागले एसएमएस गरेर नतिजा र स्मार्ट लाइसेन्स प्रिन्ट भए–नभएको थाहा पाउने सकिने सिस्टम […]

पुरा पढ्नुहोस् ...

अब कहाँ बाढी आउँदैछ भन्ने जानकारी तीन दिनअघि नै थाहा हुने

काठमाडौं – हाम्रो देश नेपालमा वषेनी बाढीका कारण थुुप्रै धनजनको क्षति हुुने गरेको छ । यदि यसको पुुर्व अनुुमान समयमै गर्न सकिएमा क्षतिमा धेरै न्यूनिकरण गर्न सकिन्छ । यस वर्ष नदी र खोलानालामा बाढी आउने जानकारी तीन दिनअघि नै थाहा हुने भएको छ । गएको वर्षहरुमा २४ घण्टासम्म कुन ठाउँमा बाढी जान्छ भन्नेबारेमा जानकारी दिने […]

पुरा पढ्नुहोस् ...

मुग्लिन–नारायणगढ सडक : चौबीसै घण्टा गाडी चल्न दिने तयारी

काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्डमा पहिलो तहको कालोपत्रे गर्ने काम सकिएको छ । दोस्रो र तेस्रो तहको कालोपत्रे गर्ने काम पनि केही दिनमै सक्ने तयारी छ । तीन खण्डमा ठेक्का लागेर काम थपिएको सडकमा हिजो पहिलो तहको कालोपत्रेको काम सकिएको आयोजनाका सूचना अधिकृत शिव खनालले जानकारी दिनुभयो । आँपटारीदेखि मुग्लिनसम्मको ३४ किलोमिटर लामो सडकखण्डमा बाँकी रहेको […]

पुरा पढ्नुहोस् ...

स्मार्ट फोनबाट उत्कृष्ट फोटो खिच्ने टिप्सहरु

अहिले आएका अधिकांस मोबाइल फोनहरुमा गतिला क्यामरा पाइन्छन् । तुलनात्मकरुपमा कम मूल्यका स्मार्टफोनका क्यामरा पनि क्षमतावान नै हुन्छन् । त्यसैले तिनीहरुको उपयोगिता महत्वपूर्ण छ । स्मार्टफोनबाट खिचिएका अधिकांस फोटोहरु फेसबुक, इन्स्टाग्राम र ट्विटरजस्ता सामाजिक सञ्जालमा पोष्ट गरिन्छन् । त्यसैले यदि तपाईंको फोनको क्यामराले डिएसएलआर जस्तै क्वालिटी दिँदैन भने पनि फरक पर्दैन । तर, तपाईंले फोनबाट […]

पुरा पढ्नुहोस् ...

कोरियन भाषा परीक्षाको केन्द्र तोकियो, पोखरामा पनि परिक्षा हुुने

काठमाडौं, जेठ १९ – नवौं कोरियन भाषा परीक्षाको केन्द्र तोकिएको छ । यही जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको हो । परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको छ । परीक्षा लागि ८ बजेदेखि १० सम्म र १२ देखि ४ बजेसम्म सञ्चालन हुनेछ । इपिएस कोरिया शाखाले निर्धारण […]

पुरा पढ्नुहोस् ...

फिफा विश्वकप फुटबल २०१८ को नेपाली समय अनुुसार तालिका

संसारकै सर्वाधिक लोकप्रिय खेल फिफा विश्वकप २०१८ जुन १४ देखि सुरु भई १५ जुलाई सम्म हुनेछ । नेपाली समय अनुसार २०७५ जेष्ठ ३१ गतेदेखि असार ३१ सम्म हुनेछ । फुटबल खेलमा विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता मानिने यो खेलमा ३२ राष्ट्रका समुहहरु सहभागी रहेका छन । खेलको तालिका अनुुसार यो प्रतियोगिता ३० दिनको रहेको छ । […]

पुरा पढ्नुहोस् ...

फेसबुकका संस्थापक मार्क जुकरबर्ग रुसको संसदमा सम्बोधन गर्दै

सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलार्ई रुसको माथिल्लो सदनका सांसदहरूलाई संसदमा सम्बोधन गर्न बोलाइएको छ । सदनको पूर्ण बैठकलाई सम्बोधन गर्ने गरी जुकरबर्गलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले जानकारी दिएका छन् । मत्भीयेन्कोले भने ‘हामीले उहाँलाई एउटा निमन्त्रणापत्र पठाएका छौँ, उहाँको आगमनका लागि हामीले तयारी गर्न पाउनेछौँ ।’ साथै जुकरबर्ग आउन सक्ने नसक्ने कुरालाई पनि […]

पुरा पढ्नुहोस् ...

रियल म्याड्रिडले ह्याट्रिक गर्दै च्याम्पियन्स लिगको उपाधी जित्यो

। शनिबार राति युक्रेनको किइभमा भएको फाइनलमा लिभरपुलाथि ३–१ को जित दर्ता गर्दै रियले उपाधि जितेको छ । स्पेनी महारथी रियल मड्रिडले लगातार तेस्रोपटक युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको छ । संघर्षपूर्ण पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि लिभरपुलले उच्च गोलकर्ता महम्मद सलाहलाई पहिलोहाफबाटै विश्राम दिएको थियो । रियलका डिफेण्डिर सर्जियो रामोससँगको च्यालेन्जका क्रममा सलाहले […]

पुरा पढ्नुहोस् ...